Frequently Asked Questions

For more important information, please contact our professional support services. 0-14242105

Answer

Online बाट राम्रो संग जति धेरै काम गर्यो तेती नै धेरै Earning गर्न सकिन्छ र निरन्तर काम गर्दै जादा आफ्नो कार्य गर्ने अनुभव र क्षमता बढे संगै Earning पनि बढ्दै जान्छ र यसको बारेमा थप जानकारी लिनको लागि हाम्रो कार्यालयमा आउन सक्नु हुन्छ।

Answer

तालिमको लागि लाग्ने सुल्क बुझाई सके पछि Online बाट पनि तालिम लिने सुबिधा छ।

Answer

हामी तपाईलाइ साधारण तरिकाले काम गर्ने देखि Advanced तरिकाले काम गर्ने तरिका हरु सिकौछौ । जस्तै:- Facebook को माध्यम बाट Chatting गरेर refferal लिंक Promote गर्ने  काम गरेर income गर्ने , Affiliate Marketing अनि  Ads Posting Task देखी Advanced काम हरु जस्तै YouTube बाट income गर्ने लगाएत Blogging को माध्यम बाट Google Adsense, Facebook Audience Network लगायत थुप्रै Ads Network को मध्यम बाट monetize गरि Income गर्ने तरिकाहरु सिकाउछौ ।

Answer

हामीले थुप्रै सूचना प्रबिधि लगाएत Online Jobs र Online Business सम्बन्धि तालिमहरु दीई रहेका छौ। हामीले हालै Free Course लगाएत Pro-Membership Package अन्तरगतको Course हरु संचालन गरिरहेका छौ जसको मूल्यको मूल्य रु.९,९९९ हो। थप जानकारीको लागि यहाँ Click गर्नुहोस्। http://bit.ly/2pPv9tR वा 01-4242105 मा फोन गर्नुहोस्। नबुझेको कुराको बारेमा सोध्नु होला। धन्यवाद !!!